बेलायतमा बनाइएको ‘हयाप्पी डेज’ को गीत सार्वजनिक

लन्डन । बेलायतका व्यवसायीहरुले निर्माण गरेको र यहीं छायांकन गरिएको चलचित्र ‘हयाप्पी डेज’ को एउटा लोक शैलीको गीत सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड वडा दशैंको अवसर पारेर ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको संगीत र शब्द एवं सिवाकोटी र अन्जु पन्तको स्वर छ । भिडियोमा अहिलेका … Continue reading बेलायतमा बनाइएको ‘हयाप्पी डेज’ को गीत सार्वजनिक